गण्डकीका पूर्वमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे पक्राउ
काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे पक्राउ परेका छन्। मनाङेलाई काठमाडौंको सानो भर्याङस्थित एक हाउजिङबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको टोलीले पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले मनाङेलाई सानो भर्याङबाट प्रक्राउ गरिएको बताए । पक्राउ परेलगत्तै उनलाई अनुसन्धानका लागि सीआईबीको कार्यालयमा लगिएको छ।
मनाङेको उच्च अदालत पाटनको फैसलालाई ज्यान मार्ने कसुरमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । सर्वोच्चका न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्ष कैद तोकेको थियो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६