एकैदिन दुई हजार चार सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । मंगलबार पनि सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । आज सुन प्रतितोला २४ सय र चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घटेर प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि घटेर प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि नेपालमा सुनको मूल्य तोलाको एक लाख ७१ हजारसम्म पुगेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१५ जेठ २०८२ ११:३०
बार्सासँग लमिन यामलको ६ वर्षको नयाँ सम्झौता
१५ जेठ २०८२ १०:३९