सेयर बजारमा दोहोरो अंकको वृद्धि, ११ अर्ब ३१ करोडको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३०२ कम्पनीको २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा आठ वटा उपसूचक हरियाली भएको छ ।
यस दिन बजारमा वृद्धि आउँदा सपोर्ट माइक्रोफाइनान्स लघुवित्त, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, श्रीजनशील लघुवित्त, सिवाइसी नेपाल लघुवित्त, माछापुच्छ्रे बैक, कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१५ जेठ २०८२ ११:३०
बार्सासँग लमिन यामलको ६ वर्षको नयाँ सम्झौता
१५ जेठ २०८२ १०:३९