माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

भक्तपुर न्यूज

२२ कार्तिक २०८१ १४:०१

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।

आसन्न उपनिर्वाचन र पार्टीको आगामी रणनीतिका विषयमा छलफल गर्नाका लागि बोलाइएको बैठक शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।

सचिव दिनानाथ शर्माका अनुसार भोलिको बैठकले चुनावी तालमेलका विषयमा निर्णय गर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *