प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार भएको छ । प्रधानमन्त्री ओली सोमबार साँझदेखि ज्वरोका कारण बालुवाटारमै आराम गरिरहेका छन् ।
अस्वस्थताका कारण प्रधानमन्त्री ओलीले मङ्गलबारका सम्पूर्ण भेटघाट तथा अन्य कार्यक्रमहरू स्थगित गरेका थिए । ओलीको सचिवालयले प्रधानमन्त्रीकाे स्वास्थ्यमा सुधार आए पनि आज कार्यालय भने नजाने बताएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६