प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ

भक्तपुर न्यूज

२० कार्तिक २०८१ १५:४९

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बनेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनलाई हल्का ज्वरो आएर अस्वस्थ भएको हो । प्रधानमन्त्री ओलीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट गरेका छैन् । प्रधानमन्त्री ओली बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *