सत्तारुढ दलहरूको बैठक बस्दै

भक्तपुर न्यूज

९ कार्तिक २०८१ १२:१७

सत्तारुढ दलहरूको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दलहरूको बैठक आज शुक्रबार बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ । यसअघि बुधबार पनि सत्तारुढ दलहरूको बैठक बसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *