प्रधानमन्त्रीले सम्बोधन गर्दै

भक्तपुर न्यूज

७ कार्तिक २०८१ १३:०५

प्रधानमन्त्रीले सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।

सरकारको सय दिनका उपलब्धि र आगामी दिनमा गर्ने कामका बारेमा प्रधानमन्त्री ओलीले आज दिउँसो तीन बजे सम्बोधन गर्न लागेका हुन् ।

असार ३० गते नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको गठबन्धन अनुसार बनेको ओली सरकारको आज सय दिन पुगेको छ । आजको सम्बोधनमा ओलीले सय दिनमा सरकारका उपलब्धि, थालेका काम र परिणामका बारेमा जानकारी दिनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *