मनाङेले छोडेको वन मन्त्रालयमा कांग्रेसका पौडेल नियुक्त
काठमाडौं । गण्डकी पू्रदेशको वन तथा वातावरण मन्त्रीमा नेपाली कांग्रेसका भेषबहादुर पौडेल नियुक्त भएका छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई वन मन्त्रीमा नियुक्त गरेका हुन् ।
स्वतन्त्र सांसद दीपक मनाङेले राजीनामा दिएपछि यो मन्त्रालय खाली थियो । उनको आजै दिउँसो सपथ हुने कार्यक्रम छ । पौडेल लमजुङको प्रदेश सभा (ख) बाट निर्वाचित सांसद हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६