रास्वपा सांसद अर्यालद्वारा प्रस्तावित तीन राजदूतलाई अनुमोदन गर्न अस्वीकार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्यालले प्रस्तावित तीनजना राजदूतलाई अनुमोदन गर्न अस्वीकार गरेका छन् ।
मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिना, इजरायलका लागि धनप्रसाद पण्डित र साउथ अफ्रिकाका लागि प्रस्तावित कपिलमान श्रेष्ठलाई अनुमोदन गर्न नसकिने बैठकमा अर्यालले बताएको स्रोतले बताएको छ ।
संसदीय सुनुवाइ समितिको बैकक जारी छ । बैठकमा पत्रकारलाई बस्न दिइएको छैन । समितिले १७ देशका निम्ति सिफारिस राजदूतको सम्बन्धमा छलफल र निर्णय गर्नेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१२ जेठ २०८२ १३:१७
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१४ जेठ २०८२ ११:४९