आफूमाथि लागेको भ्रष्टाचारको आरोपप्रति कुलमान घिसिङको आपत्ति
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूमाथि लागेको भ्रष्टाचारको आरोपप्रति आपत्ति जनाएका छन्। नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डिआइजी) रमेश खरेलले एन्टी करप्सन नेटवर्कका तर्फबाट मंगलबार सामाजिक सञ्जालमार्फत विभिन्न विवरण सार्वजनिक गरेका थिए।
उक्त सामग्री खरेलले सुनियोजित रूपमा दूषित मनसायका साथ सार्वजनिक गरेको आरोप घिसिङले लगाएका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
२३ वैशाख २०८२ १४:१३