राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु भएको छ ।
आजको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ सम्बन्धमा छलफल हुने बताइएको छ । बैठकमा गृहमन्त्री रमेश लेखकलगायत सहभागी छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२३ वैशाख २०८२ ११:४२
कीर्तिपुर क्रिकेट मैदानमलाई लिएर प्रधानमन्त्री चिन्तित
२३ वैशाख २०८२ ११:५६
सुनको मूल्यमा वृद्धि
२३ वैशाख २०८२ १४:१३