नेपाली राष्ट्रिय क्रिकेट टिम बिहीबार स्वदेश फर्किँदै
काठमाडौं । टी २० विश्वकप प्रतियोगिता खेल्न अमेरिक र वेस्ट इन्डिज पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिम बिहीबार स्वदेश फर्किँदै छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार दुई समूहमा गरी टिम भोलि स्वदेश फर्किनेछ ।
एक समूह बिहान १ बजे र अर्को समूह बिहान १० बजे स्वदेश आइपुग्ने समय तालिका रहेको छ । अमेरिका र वेस्ट इन्डिजमा आयोजित प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
एउटा पनि खेलमा जित हात नपारे पनि नेपालले आईसीसीका पूर्ण सदस्य टिमलाई राम्रो टक्कर दिएको थियो । अमेरिका र सेन्ट भिसेन्टमा नेपाली दर्शकहरूमो पनि राम्रो उपस्थिति थियो । आईसीसीलगायत विश्वभरबाट नेपाली क्रिकेट टिम र दर्शकको निकै प्रशंसा भएको थियो योपटक । नेपालले दोस्रोपटक विश्वकप खेलेको हो ।
प्रकाशित मितिः २०८१ असार ०५ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
१५ असार २०८२ १२:१९