रुपन्देहीको गिद्धे भिरमा टिपर दुर्घटना, आमाछोरीको मृत्यु
काठमाडौं । रुपन्देहीको देवदह नगरपालिका-६ स्थित गिद्धे भीरमा टिपर दुर्घटना हुँदा आमाछोरीको मृत्यु भएको छ । देवदहको खैरेनीदेखि पाल्पाको माथागढी बालुवा लिएर जाँदै गरेको लु. २ ख ४५०९ नम्बरको टिपर विपरीत दिशाबाट आउँदै गरेको सवारीलाई साइड दिने क्रममा बिहीबार साँझ दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी माथागढ़ी गाउँपालिका ६ रहबासका ३५ वर्षीया भिमिसरा सारु र उनकी ६ वर्षीषा छोरी सस्वती सारुको मृत्यु भएको राजर्माग सुरक्षा तथा सडक व्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ । टीफरु चालक देवदह नगरपालिका-७ का २७ वर्षीय सुकदेव वारखरे र माथागढ़ी गाउँपालिका-६ की २२ वर्षीया सृजना सारु घाइते भएका छन् ।
प्रकाशित मितिः २०८० माघ ०५ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२५