१४ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ
काठमाडौं । मोरङमा १४ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। सुन्दरहरैंचा नगरपालिका-६ बस्ने २४ वर्षीय काले भन्ने संयोग चौधरी पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो।
चौधरीविरूद्ध पुस १३ गते आफ्नै घरमा ल्याई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रकाशित मितिः २०८० माघ ०४ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५