७ सय बङ्गाली पर्यटकलाई पञ्चे बाजा बजाएर स्वागत
काठमाडौं । बङ्लादेशबाट पहिलोपटक एकैपटक करिब ७ सय पर्यटक नेपाल आएका छ्न् । भाद्र १ गते र २ गते गरि फरक फरक विमानमार्फत ७ सय बङ्गाली पर्यटक नेपाल आउन लागेको पर्यटन बोर्डले जानकारी दिएको हो ।
योसँगै पर्यटन बोर्डले पहिलो लटमा नेपाल भित्रिने बंगलादेशी पर्यटकलाई पञ्चे बाजा बजाएर स्वागत गरिएको छ । पहिलो लटमा करिब २५० पर्यटक शुक्रबार बिहान ११ः ३० बजे त्रिभुवन विमानस्थल अवतरण गरेका थिए ।
प्रकाशित मितिः २०८० भदौ ०१ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२३ वैशाख २०८२ ११:४२
कीर्तिपुर क्रिकेट मैदानमलाई लिएर प्रधानमन्त्री चिन्तित
२३ वैशाख २०८२ १४:१३