भारतका चमत्कारी धीरेन्द्र शास्त्री बागेश्वर बाबा काठमाडौंमा
काठमाडौं । भारतका चमत्कारी तथा चर्चित धार्मिक गुरु धीरेन्द्र शास्त्री बागेश्वर बाबा नेपाल भ्रमणमा आएका छन् । नवलपरासीस्थित शाश्वत धाममा कथा वाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा श्क्रबार नेपाल आएका हुन् ।
आज उनले अपराह्न ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौंका धार्मिक संघसंस्थाका पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । आज उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । चौधरी समूहले निर्माण गरेको शाश्वत धाममा उनले भदौ २ देखि ४ गतेसम्म हनुमान कथा वाचन गर्ने भएका छन् ।
प्रकाशित मितिः २०८० भदौ ०१ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२३ वैशाख २०८२ ११:४२
कीर्तिपुर क्रिकेट मैदानमलाई लिएर प्रधानमन्त्री चिन्तित
२३ वैशाख २०८२ ११:५६
सुनको मूल्यमा वृद्धि
२३ वैशाख २०८२ १४:१३