पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन

भक्तपुर न्यूज

३१ साउन २०८० १२:३६

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिविरुद्ध बुधबार नेपाल आयल निगम कार्यालयमा घेराउसहित प्रदर्शन गरिएको छ ।

अखिल क्रान्तिकारीको आयोजनामा निगम कार्यालयमा घेराउन र प्रदर्शन गरिएको हो । निगमले मंगलबार रातीदेखि लागूहुने गरी पट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

प्रकाशित मितिः २०८० साउन ३१ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *