चितवन टिकौलीको जंगलमा ८ सवारीसाधन एक-आपसमा ठोक्किए
काठमाडौं । महेन्द्र राजमार्गमा पर्ने चितवनको टिकौलीमा भयानक सवारी दुर्घटना भएको छ । चितवनको भरतपुर महानगरपालिकादेखि पूर्व रत्ननगर नगरपालिकादेखि पश्चिममा पर्ने उक्त जंगलमा ८ वटा सवारी साधन आपसमा ठोक्किएका हुन् ।
अक्सफोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, मोटरसाइकल र बोलेरो आपसमा ठोक्किएका हुन् । घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीले घटनास्थलमा पुगेर अहिले उद्धारको काम गरिहेको छ ।
प्रकाशित मितिः २०८० साउन ३१ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२३ वैशाख २०८२ ११:४२
कीर्तिपुर क्रिकेट मैदानमलाई लिएर प्रधानमन्त्री चिन्तित
२३ वैशाख २०८२ ११:५६