तीज गीत ‘घर आँगनमा नाच फरर’ सार्वजनिक
काठमाडौं । गायिका भावना आचार्य र गायक डेभिड शंकरको तीज गीत ‘घर आँगनमा नाच फरर’ सार्वजनिक भएको छ । गीतमा गायिका आचार्यको शब्द र संगीत रहेको छ । गीतको भिडियोमा महानायक राजेश हमाल र मन्जु थापा अभिनय रहेको छ ।
गायिका आचार्यका यसअघि बग्ने खोला, मूलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, ‘उडी उडी आ सुवा’लगायतका गीतहरु सार्वजनिक भएका छन् । त्यस्तै, गायक डेभिडको पहिलो नम्बरमा, दर्शन सलाम गीतहरु सफल भएका छन् ।
देवेन्द्र पाण्डेको निर्देशन र कोरियोग्राफी रहेको छ । भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
प्रकाशित मितिः २०८० साउन २८ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२३ वैशाख २०८२ ११:४२