शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा डा. सुनील शर्मा पक्राउ
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सांसद शर्मालाई गोल्फुटारस्थित निवासबाटै बिहीबार पक्राउ गरेको हो ।
मोरङ–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई अनुसन्धानका लागि पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले बताए । प्रहरीले शर्मासँगै अरू दुई जनालाई पनि पक्राउ गरेको छ । सुन तस्करी प्रकरणमा सांसद शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्दै आएको छ ।
प्रकाशित मितिः २०८० साउन २५ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२