पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
काठमाडौं । सडक भासिएपछि अबरुद्ध बनेको पृथ्वी राजमार्ग केहीबेर अघिदेखि एकतर्फी सञ्चालनमा आएको छ । बुधबार साढे १२ बजेको समयमा तनहुँको ब्यास नगरपालिका ५ कन्टारमा राजमार्थको सडक खण्ड भासिन भएपछि यातायात पूर्णरुपमा प्रभावित भएका थिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट बिपद् व्यवस्थापन प्रहरी टोली तथा चाईनिज कम्पनीसँग समन्वय गरी भासिएको सडक मर्मत गरी दिउँसो ३ः४० बजेदेखि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रकाशित मितिः २०८० साउन २४ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२