सलमान खान अभिनित ‘बडिगार्ड’का निर्देशकको मृत्यु
काठमाडौं । सलमान खान अभिनित हिन्दी फिल्म ‘बॉडीगार्ड’का निर्देशक सिद्दीकी इस्माइलको निधन भएको छ । ६३ वर्षीय सिद्दिकीको हृदयघातका कारण मंगलबार निधन भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । रिपोर्टका अनुसार सिद्दिकीलाई सोमबार हृदयघात भएको भएर कोचीको अस्पतालमा भर्ना गरिएको थियो। तर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।
सिद्दिकीको पार्थिव शरीर आज बिहान ९ बजेदेखि ११ः३० बजेसम्म कादवनथरास्थित राजीव गान्धी इन्डोर स्टेडियममा राखिनेछ। त्यसपछि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि घरमै राखिनेछ, त्यसपछि आज साँझ ६ बजे दाहसंस्कार गरिने छ ।
प्रकाशित मितिः २०८० साउन २४ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२