मकवानपुर पहिरोमा पुरिएका अर्का एक पुरुषकाे शव फेला

भक्तपुर न्यूज

२४ साउन २०८० ९:४०

मकवानपुर पहिरोमा पुरिएका अर्का एक पुरुषकाे शव फेला

मकवानपुर । मकवानपुर बागमती गाउँपालिका-५ मा पहिरोमा पुरिएका अर्का एक जनाको शव भेटिएको छ । सिन्धुली हरिहरपुर १ कोकरेस्थित बागमती खोलाको बीच बगरमा ६० वर्षका अक्कल बहादुर स्याङ्तान मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

अन्य थप तीन जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यससँगै २ जनाको शव भेटिएको छ ।

प्रकाशित मितिः २०८० साउन २४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *