कैलालीमा चितुवाको छालासहित दुईजना पक्राउ
कैलाली । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको सादा पोशाकमा खटिएको टोलीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।
सुराकीले दिएको सूचनाका आधारमा सादा पोशाकमा प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-३ बोराडाडीस्थित होटल रोहन एन्ड रेस्टुरेन्टमा छापामारी चितुवाको छालासहित कंचनपुरको बेतकोट नगरपालिका-७ का ४८ वर्षीय बामदेव जोशी र डडेल्धुराको परशुराम नगरपालिका-१२ जोगबुडाका १७ वर्षीय गोबिन्द भट्टराईलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रकाशित मितिः २०८० साउन १९ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२