आज एसईईको नतिजा प्रकाशन गर्ने तयारीमा छैनाैं: राष्ट्रिय परीक्षा बोर्ड
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा(एसईई) को नतिजा प्रकाशन नहुने बताएको छ ।आज एसईईको नतिजा प्रकाशन गर्ने कुनै तयारी नरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । ‘आज नतिजा प्रकाशन गर्ने कुनै तयारी भएको छैन । यो हल्ला मात्र हो’, शर्माले भने ।
नतिजा प्रकाशनमा सबै तयारी पूरा भइसकेको र यहि हप्ताभित्रमा नतिजा प्रकाशन हुने उनले बताए । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा नियमित र ग्रेडवृद्धि गरी ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।
प्रकाशित मितिः २०८० असार २० बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२६ जेठ २०८२ ११:४८
सामान्य अंकले घट्यो सुन, कतिमा हुँदैछ कारोवार ?
२६ जेठ २०८२ ११:५२