कक्षा ८ सम्मको दैनिक कार्यतालिका पठाउन महानगरको आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाले आधारभूत तह कक्षा ८ सम्मको दैनिक कार्यतालिका पठाउन आग्रह गरेको छ।
शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले बिहीबार विज्ञप्ति जारी गर्दै आधारभूत तहमा स्थानीय पाठ्यक्रमका रुपमा नेपालभाषा विषय अध्यापन गराउनुपर्ने प्रावधान रहेको कुरा पुनः स्मरण गराएको छ।
राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ को प्रावधान अनुरुप अनिवार्य पठनपाठन गर्न गराउन आग्रह गर्दै महानगरका सबै विद्यालयले नेपालभाषा अध्यापन गर्ने शिक्षकको नामनामेसी र दैनिक कार्यतालिका पठाउन महानगरले आग्रह गरेको छ ।
प्रकाशित मितिः २०८० जेठ २५ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८