शिक्षक समूहले भक्तपुर च्याम्हासिंहस्थित वागीश्वरी मावि तथा कलेजको स्थलगत भ्रमण गरे
भक्तपुर । टङ्केश्वर कालिमाटीस्थित नील बाराही मा. वि. का प्रअ डा. जानुका नेपालसहित २५ जनाको शिक्षक समूहले भक्तपुर च्याम्हासिंहस्थित वागीश्वरी मावि तथा कलेजको स्थलगत भ्रमण गरेको छ ।
टोलीलाई औपचारिक रूपमा स्वागत गर्दै वागीश्वरी मा.वि.का प्रअ कृष्णप्रसाद धन्छाले सामुदायिक विद्यालयका असल अभ्यास र विद्यार्थीहरुको सिकाई उपलब्धि वृद्धि गर्न अपनाएका नीति क्रियाकलापहरुको बारेमा जानकारी दिए ।
कार्यक्रमा बोल्दै टोलीका नेतृत्व डा. नेपालले भक्तपुरका विद्यालयहरुले अपनाएको नमूना नीति तथा कार्यकलापहरु काठमाडौंका विद्यालयहरुले पनि सिक्नुपर्ने बताउँदै बन्द हड्ताल र सरकारी विदामा पनि विद्यालय सञ्चालन गर्ने गरेको तथा शिक्षकका सन्तानहरु सामुदायिक विद्यालयमा पढाउनुपर्ने नैतिक मान्यता देशभरी लागु हुनुपर्ने बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
८ वैशाख २०८२ १४:०८
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
८ वैशाख २०८२ १४:२४
सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षमा निधन
९ वैशाख २०८२ १७:१०