कोरोनाका कारण चीनबाट फर्किएका २८१ विद्यार्थीलाई फिर्ता पठाउँदै सरकार (नामावलीसहित )

भक्तपुर न्यूज

२० जेठ २०७९ ६:५३

कोरोनाका कारण चीनबाट फर्किएका २८१ विद्यार्थीलाई फिर्ता पठाउँदै सरकार (नामावलीसहित )

काठमाडौं ।  कोभिड–१९ महामारीका कारण अध्ययन पूरा गर्न नपाउँदै नेपाल आएका विद्यार्थी फेरि चीन फर्किन पाउने भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एमबीबीएस तथा अन्य विधाका विद्यार्थीलाई चीन फर्किने व्यवस्था गरेको हो ।

त्यसका लागि मन्त्रालयले पहिलो चरणमा २ सय ८१ जनाको नाम सार्वजनिक गरेको छ । फर्किने सूचीमा परेका विद्यार्थीलाई पुन: भिसा प्रक्रिया अघि बढाउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

यी हुन् पहिलो चरणमा चीन फर्किने सूचीमा परेका विद्यार्थीहरू

चीनमा_अध्ययनरत_नेपाली_विद्यार्थीहरूको_फिर्ती_सम्बन्धी_सूचना(1) (1) pdf (1)

प्रकाशित मितिः २०७९ जेठ २० शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *