रिमोट लर्निङ एपले बालबालिकाको डेटा संकलन गरेर बिक्री गर्दै
काठमाडौं । रिमोट लर्निङ्ग एपले बालबालिकाहरुको डेटा संकलन गरेर विक्री गरेको पाइएको छ । ह्युमन राईट्स वाचले प्रकाशन गरेको रिपोर्टमा धेरै एप तथा सेवाहरुले बालबालिकाको डेटा एपहरुले संकलन गरेर विक्री गरेको पत्ता लगाएको हो ।
कुल ४९ ओटा देशहरुमा सञ्चालन गरेको सर्वेक्षणमा १६४ एडटेक मध्य १४६ ले डेटा संकलन गरेर विक्री गरेको फेला परेको छ । यी कम्पनीहरुमा लुकेको ट्रयाकिङ प्रविधि रहेको थियो, जसले गर्दा कम उमेरका प्रयोगकर्ताहरुलाई प्रविधिले सजिलै ट्रयाक गर्न सक्छ ।
डेटा निरन्तर रुपमा थर्ड पार्टी कम्पनीहरुलाईं विक्रि गरेको पनि रिपोर्टले देखाएको छ । १४६ एडटेक कम्पनीले १९६ थर्ड पार्टी कम्पनीहरुलाई डेटा पठाईरहेको पाइएको छ ।
प्रकाशित मितिः २०७९ जेठ १३ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१९