नर्सिङ लाइसेन्स परीक्षाका लागि १३ जेठदेखि फारम भर्न सकिने

भक्तपुर न्यूज

१० जेठ २०७९ ७:२५

नर्सिङ लाइसेन्स परीक्षाका लागि १३ जेठदेखि फारम भर्न सकिने

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले लिने नाम दर्ता (लाइसेन्स) परीक्षा यो वर्ष पहिलो चरणमा असार २५ गते हुने भएको छ । काउन्सिलले आज सूचना प्रकाशित गर्दै पीसीएल, बीएस्सी तथा मिडवाईफको लाइसेन्स परीक्षा लागि सो दिन हुने परीक्षाका लागि जेठ १३ गते शुक्रबारदेखि अनलाइन आवेदन खुल्ने जनाएको छ ।

परिषद्ले परीक्षा बिहान ९ बजेदेखि हुने जनाएको छ ।

प्रकाशित मितिः २०७९ जेठ १० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *