कक्षा १२ को वार्षिक परीक्षा केन्द्र सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको केन्द्र सार्वजनिक गरेको छ । जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को परीक्षाको परीक्षा केन्द्र सार्वजिनक गरेको हो ।
बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवं शाखा कार्यालयहरूले समेत आ-आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरूलाई सोही अनुसार जानकारी गराउन बोर्डले सूचना जारी गरेको छ । बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने भएको छ । परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा नै सञ्चालन गरिनेछ।बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्।
बोर्डको वेवसाइट https://www.neb.gov.np/notices/details/-ioyr मा परीक्षा केन्द्र हेर्न सक्ने व्यवस्था गरिएको छ।
प्रकाशित मितिः २०७९ बैशाख २६ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१९