त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ हुने

भक्तपुर न्यूज

२७ माघ २०७७ ११:१५

त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन अन्तिम सातादेखि स्‍नातक र वैशाखदेखि स्‍नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्‍चालन गर्ने भएको छ । कोभिड-१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि सुरु गर्ने भएको त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले बताए।

कोभिड-१९ सामान्य भइसकेकाले भौतिक रुपमा विद्यार्थी उपस्थित गरेर कक्षा सञ्‍चालन गर्न थालिएको उनले बताए। त्रिविअन्तर्गत देशभरी एक हजार एक सय २४ क्याम्पस छन्।

प्रकाशित मितिः २०७७ माघ २७ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *