एमडी र एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमडी र एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत्त १८ गते लिएकोपिजिको एमडी र एमएस परीक्षाको नतिजा आज सार्वजनिक गरिएको हो । एमडी र एमएसको प्रवेश परीक्षामा ५ हजार २ सय २९ जना सहभागी भएका थिए ।
अनुभव सहितको खुल्लामा २ हजार ४ सय७०, विना अनुभव खुल्लातर्फ १ सय ५७, सरकारीतर्फ २ सय २ र विदेशी परीक्षार्थीतर्फ ४६ जना उत्तिर्ण भएको चिकित्सा शिक्षा आयोगले जनाएको छ । जम्मा परीक्षामा २ हजार ८ सय ७५ जना उत्तीर्ण भएका छन् । परीक्षामा ५ हजार ५ सय ६८ जनाले परीक्षा फारम भरका थिए भने ३ सय ३९ जना परीक्षामा सहभागी नभएको आयोगले जनाएको छ ।
प्रकाशित मितिः २०७७ पौष २२ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
१७ असार २०८२ १२:००