शिक्षकलाई बेतलबी बिदा दिने प्याब्सन र एन प्याब्सनको निर्णय

भक्तपुर न्यूज

३१ असार २०७७ ११:२३

शिक्षकलाई बेतलबी बिदा दिने प्याब्सन र एन प्याब्सनको निर्णय

काठमाडौं । निजी विद्यालयहरुले भोली (साउन १) बाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । आफूहरुले उठाएको सम्बोधन नभएको भन्दै प्याब्सन र एन–प्याब्सनले बैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्न र शिक्षक तथतगा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेका हुन् ।

अब भौतिक रुपमा विद्यालय सञ्चालयको अनुमति पश्चातमात्र विद्यालय प्रशासन खुला गर्ने दुबै संगठनले बताएका छन् । साथै शिक्षक र कर्मचारीको तलबलगायतका सुविधा विद्यालय सञ्चालन भएर आम्दानी सुनिश्चित भएपछि क्रमशः उपलब्ध गराउने निजी विद्यालयहरुले बताएका छन् ।

प्रकाशित मितिः २०७७ असार ३१ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *