हाँस्दा , पानी मात्रै पिउँदा पनि मोटोपन घट्छ

भक्तपुर न्यूज

२४ माघ २०७६ ९:४७

हाँस्दा , पानी मात्रै पिउँदा पनि मोटोपन घट्छ

काठमाडौं । मोटो पन घटाउन भन्दै जिम जाने चलन निकै बढेको छ अहिले । महंगो पैसा तिरेर मोटोपन घटाउन चाहनेहरु धेरै छन् । थोरै खाएर धेरै परिश्रम गरेपछि मोटोपन घट्छ भन्नेमा प्रायको सहमति हुने गरेको छ ।

थोरै खाएर वा कडा परिश्रम गरेर मात्रै मोटो पन घट्दैन । थोरै रकम खर्च गरेर पनि मोटो पन घटाउन सकिन्छ । वैज्ञानिकहरुका अनुसार मौसमको फाइदा लिएर पनि मोटोपन घटाउन सकिन्छ । वैज्ञानिकहरुका अनुसार तापमान कम भएको बेला शरीरमा मेटाबलिज्म दुरुस्त हुन्छ । १९ डिग्री भन्दा कम तापक्रम भएको कोठामा सुत्ने गर्दा शरीरले ७ प्रतिशत बढी क्यालोरी खपत गर्छ ।

चिसो पानीले पनि मोटोपन घटाउने केही वैज्ञानिकहरुको धारणा रहेको छ । वैज्ञानिकहरुले यो पनि भनेका छन् ‘हाँसेर पनि शीररको मोटोपन घटाउन सकिन्छ ।

प्रकाशित मितिः २०७६ माघ २४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *