ग्रिजम्यान चम्किँदा फ्रान्सको जित
काठमाडौं । फ्रान्सले युरोकप छनोटको अन्तिम खेलमा समेत जित हात पारेको छ । फ्रान्स समूह एचको शीर्ष स्थानमा रहँदै युरोकपमा बलियो देखिएको छ । उसले दोस्रो स्थानको टर्कीसंग दुई अंकको अग्रता लिदै समूह चरणको प्रतिस्पर्धा अन्त्य गर्यो ।
कोरेन्टिन टोलिसोले आठौ मिनेटमा फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । एन्टोनी ग्रिजम्यानको फ्रिकिकमा उनले हेडमार्फत गोल गरेका थिए । ग्रिजम्यानले ३१ औ मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता पहिलो हाफमै दोब्बर बनाएका थिए ।
समूह एचको खेलमा फ्रान्सले १० खेलबाट २५ अंक जोड्यो । अल्बानिया १३ अंक सहित चौथो स्थानमा रह्यो । स्पेनले छनोटको अन्तिम खेलमा रोमानिया र जर्मनीले नर्दन आयरल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ । एजेन्सी
प्रकाशित मितिः २०७६ मंसिर २ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००