भरतबन्धुलाई ‘दावा नुर्बु पर्वतीय पर्यटन पत्रकारिता’ पुरस्कार
काठमाडौं । नेपाल पर्वतारोहण संघले पत्रकार भरतबन्धु थापा दावा नुर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित गरेका छ।
नेपालको पर्यटन क्षेत्रमा शब्द, चित्र र भिडियोको माध्यमबाट योगदान पुर्याएको भन्दै नेपाल पर्वतारोहण संघले पत्रकार थापालाई नगदसहित सम्मान गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नगद १८ हजार ७ सय ५० रुपैँयासहित सम्मान पत्र प्रदान गरे।
बिगत पन्ध्र वर्षदेखि तस्बिरको माध्यमद्वारा पर्यटन र पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्दै आएका थापाले ‘वाईल्ड वेष्ट नेपाल’ र ‘गन्तव्य कर्णाली’ फोटो किताब प्रकाशन गरिसकेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा संघले थापासहित जुली गुरुङलाई समेत पुरस्कार प्रदान गरेको थियो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १३:१७