सोमबारबाट सरकारले खसी बोका बिक्रि गर्ने
काठमाडौं । काठमाडौंमा असोज १३ गतेदेखि सरकारले दशैंका लागि खसीबोका बिक्री गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले ३ हजार वटा च्यांग्रा र खसीबोका घटस्थापनाको भोलिपल्टदेखि काठमाडौंमा बिक्री गर्न लागेको हो ।
हरेक वर्ष जस्तै यो वर्ष भने सरकारले असोज १३ गतेदेखि खसीबोका र च्यांग्रा बिक्री गर्ने भएको छ । सर्वसाधारणको माग पूरा गर्नेभन्दा पनि निजी क्षेत्रको मूल्य नियन्त्रणका लागि सरकारले निश्चित मूल्य तोकेर खसीबोका बिक्री गर्ने गर्छ ।
प्रकाशित मितिः २०७६ असोज ११ शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१३ जेठ २०८२ ८:५३