‘फिफा वर्ष टिम’ बाहिर नेयमार !
काठमाडौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको ‘वर्ष टिम’ फिफा-११ मा ब्राजिलियन स्टार नेयमार पर्न असफल भएका छन् । फिफाले वर्ष खेलाडी अवार्ड कार्यक्रमको दौरान सार्वजनिक गरेको फिफा वर्ष टिममा पेरिस सेन्ट जर्मेन (पीएसजी) का नेयमार नअटाएका हुन् ।
फिफाको वर्ष टिमको फरवार्डमा वर्ष खेलाडी घोषित अर्जेन्टिनाका लियोनल मेस्सी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र फ्रान्सका केलियन एमबाप्पे परेका छन् ।
यस्तै मिडफिल्डरमा लुका मोड्रीच, इडेन हजार्ड र डी जोङ् रहेका छन् । डिफेन्डरमा सर्जियो रामोस, मार्सेलो, डी लिग्ट, भान डाइक परेका छन् । गोलकिपरमा एलिसन बेकर रहेका छन् ।
एजेन्सी
प्रकाशित मितिः २०७६ असोज ७ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००