प्राथमिक तह अन्तरर्गत सिन्धुपाल्चोक र धादिङको नतिजा सार्वजनिक (नतिजासहित)

भक्तपुर न्यूज

३० असार २०७६ ४:५४

प्राथमिक तह अन्तरर्गत सिन्धुपाल्चोक र धादिङको नतिजा सार्वजनिक (नतिजासहित)

भक्तपुर । शिक्षक सेवा आयोगले सिन्धुपाल्चोक र धादिङको नतिजा सार्वजनिक गरेको छ ।

प्राथमिक तह अन्तरर्गत २०७५ साल असोजमा लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले प्राथमिक तह तृतीय श्रेणीका लागि विभिन्न जिल्लाको नतिजा सार्वजनिक गर्ने क्रममा आइतबार उक्त दुई जिल्लाको नतिजा सार्वजनिक गरेको बताएको छ ।

नतिजा :

प्रकाशित मितिः २०७६ असार ३० सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *