कक्षा ११ को परीक्षा सकियो

भक्तपुर न्यूज

८ जेठ २०७६ ५:२८

कक्षा ११ को परीक्षा  सकियो

भक्तपुर । देशभर वैशाख २९ गते आइतबारदेखि चलेको कक्षा ११ को परीक्षा आज आइतबार सकिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशैभर कक्षा ११ को परीक्षा शान्त वातावरणमा सकिएको छ ।

परीक्षामा ५ लाख ८ हजार ४ सय ९४ परीक्षार्थी सहभागी रहेको बोर्डले जनाएको छ । परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थी सहभागी थिए । परीक्षा बिहान ७ देखि १० बजेसम्म सञ्चालन भएको थियो ।

प्रकाशित मिति २०७६ जेठ ८, बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *