डाक्टर गोविन्द केसी डिस्चार्ज

भक्तपुर न्यूज

५ मंसिर २०७५ ८:२९

डाक्टर गोविन्द केसी डिस्चार्ज

काठमाडौं । डाक्टर गोविन्द केसी बुधबार डिस्चार्ज भएका छन्। चिकित्सा शिक्षा सुधारका अभियन्ता समेत रहेका केसी सोमबार छातीमा दुखाइ बढेपछि अस्पताल भर्ना भएका थिए ।

उनी त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोर्यासिक विभागको सीसीयूमा भर्ना भएका थिए

प्रकाशित मितिः २०७५ मंसिर ५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *