हड्डीलाई बलियो राख्न यी कुराहरुमा ध्यान दिनुहोस

भक्तपुर न्यूज

७ असोज २०७५ १०:१५

हड्डीलाई बलियो राख्न यी कुराहरुमा ध्यान दिनुहोस

भक्तपुर । हड्डी हाम्रो शरीरको एउटा निकै महत्वपुर्ण भाग हो । हड्डीको सहायताले गर्दा हामी हिडडुल गर्न सक्छौं । त्यसैले हाम्रो हड्डी सधैं स्वास्थ्य रहन निकै जरुरी छ । यदी हाम्रो हड्डी स्वास्थ्य र बलियो रहेन भने हाम्रो शरीर निकै कम्जोर हुन्छ । हामीले हाम्रो हड्डीलाई बलियो बनाउनको लागी खानपान देखि हामीले गर्ने विभिन्न खालका व्यायमहरुमा ध्यान दिनुपर्छ ।

हड्डीलाई बलियो राख्न यी कुराहरुमा ध्यान दिनुहोस

१, हाडजोर्नीलाई चलायमान बनाइराख्नुपर्छ

२, जति चलायमान भयो, त्यति मान्छे र हड्डी बलियो हुन्छ

३, जति सुस्त भयो, त्यति समस्या बढ्दै जान्छ

४, धुम्रपान, मद्यपान नगर्ने

५, बाथ रोग भएकाले चिसोमा जोगिनुपर्छ

६, तातो पदार्थ खानुपर्छ र शरीरलाई तातोपना दिलाउनुपर्छ

७, रक्सी र हाई प्रोटिनयुक्त खाना खानुहुँदैन

८, युरिक एसिड छ भने रातो मासु खानुहुँदैन

९, जोर्नी वा मांसपेशी दुख्नेले नियमित शारीरिक अभ्यास गर्नुपर्छ

१०, सधैँ शरीरलाई चलायमान गराउनुपर्छ

११, ढाडको पनि नियमित व्यायाम गर्नुपर्छ

१२, मोटोपना बढाउन हुँदैन

१३, खाना प्रोटिनयुक्त खानुपर्छ, तर कार्बोहा ड्रेट र बोसोयुक्त खाना खानुहुँदैन

प्रकाशित मितिः २०७५ असोज ७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *