फरक फरक बिधामा मदरल्याण्ड र क्वालिटी प्रथम
भक्तपुर । राष्ट्रिय गीतको शिर्षकमा भक्तपुरमा आयोजित नृत्य प्रतियोगितामा क्वालिटी सेकेण्डरी स्कूल प्रथम भएको छ । नगरकोटस्थित सनसाईज स्कुलको आयोजनामा सम्पन्न नृत्य प्रतियोगितामा क्वालिटी स्कुल प्रथम, मदरल्याण्ड स्कुल दोश्रो र हिमाल एकेडेमीले तृतिय स्थान हात पारेका छन् भने नगरकोटको सनराइज स्कुलले सान्त्वना स्थान हात पारेको छ ।
विद्यालयबीच भएको प्रतियोगितामा उत्कृष्ट श्रृंगार र भेषभूषाको उपाधि ग्लोबल एकेडेमी र उत्कृष्ट नृत्य निर्देशकको उपाधि पारिजात स्कुलले जितेको छ । यसैगरी अंग्रेजी हस्तलेखन प्रतियोगितामा मदरल्याण्ड स्कुलका अन्जु त्रिपाठी प्रथम, सुरक्षा थापा द्वितीय, किमेश बस्नेत तृतीय भएका थिए ।
प्रकाशित मितिः २०७५ असोज ५ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
६ जेठ २०८२ १२:१९
सुन तोलामा ६ सय वृद्धि, चाँदीको मूल्य स्थिर
६ जेठ २०८२ १२:१६
कान्ति लोकपथ एकतर्फी सञ्चालन
८ जेठ २०८२ १५:५४