दहि खाँदा फाइदै फाईदै
भक्तपुर । दही हामीले खाइरहने चिजमा पर्छ । झन् गर्मीको समयमा त यसले शरीरलाई चिसो राख्न निकै ठुलो भूमिका खेल्ने गर्छ । दही खाइरहेन भएता पनि दहीले के फाइदा गर्छ त , भन्ने कुरा हाम्रो लागी एउटा प्रश्नको बिषयमा रहन सक्छ ।
दही खानाले हाम्रो शरीरको कोलेस्ट्रोल मात्रा नियन्त्रित रुपमा रहन्छ । यसले हाम्रो शरीरको रक्तचापलाई नियन्त्रणमा राख्न ठुलो भूमिका खेल्ने गर्छ । त्यसैले यसले हाम्रो मुटुलाई स्वास्थ्य राख्छ । शरीरलाई शितल राखेर मानिसलाई तानाव देखि मुक्त बनाउनको लादि मद्धत गर्ने गर्छ । अमेरिकन जरनल ऑफ हाइपरटेंशन मा प्रकाशित स्टडीका अनुसार व्यक्ति स्वास्थ्य रहनका लगि दही एक उत्तम पदार्थ साबित भएको थियो । त्यसैले दहीको सेवन गर्नाले हृदयघातको खतराबाट पनि बच्न सकिन्छ।
प्रकाशित मितिः २०७५ भदौ ८ सुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१८ जेठ २०८२ ८:५७
आजको सागसब्जी र फलफूलको मूल्य
१९ जेठ २०८२ ११:५३
पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो
१८ जेठ २०८२ ८:५०