सुत्केरी भत्ता दोब्बर पाउने
काठमाडौं २ साउन ।सरकारले सुत्केरी भत्ता दोब्बर बनाएको छ । आर्थिक वर्ष २०७५ , ७६ को बजेट भाषणमा सरकारले यसअघि महिलाले पाउँदै आएको सुत्केरी भत्ता दोब्ब बनाउने घोषण गरेको थियो ।
यसअघि सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भए हिमाली क्षेत्रमा १५ सय, पहाडी क्षेत्रमा एकहजार र तराईमा पाँच सय रुपैँया यातायात खर्च दिने गरेको थियो ।
स्वास्थ्य सेवा विभागले मंगलबार माताहतका कार्यालयलाई पत्राचार गर्दै साउन १ गतेदेखि लागू हुने गरी सुत्केरी भत्ता दोब्बर वितरण गर्न गराउन भनेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१२ जेठ २०८२ १३:१७
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१४ जेठ २०८२ ११:४९