नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप
काठमाडौ. १ साउन । चिकित्सा शिक्षा क्षेत्रका बेथितीविरुद्ध अनशनरत त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डा, गोविन्द केसीको पक्षमा प्रदर्शनमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच काठमाडौंमा झडप भएको छ ।
काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका नेविसंघ कार्यकर्ता र प्रहरीबीच मंगलवार दिउँसो झपड भएको हो । प्रदर्शनकारीले डा केसीका माग पूरा गर्न माग गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१२ जेठ २०८२ १३:१७
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१४ जेठ २०८२ ११:४९