कोरियन भाषा परीक्षाको नतिजा आयो, (नतिजासहित)

भक्तपुर न्यूज

१५ असार २०७५ ८:२४

कोरियन भाषा परीक्षाको नतिजा आयो, (नतिजासहित)

काठमाडौं । सन् २०१९ का लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा आज प्रकाशित भएको हो ।

यो वर्ष कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उतीर्ण भएको बैदेशिक रोजगार विभाग इपिएस शाखाले जनाएको छ ।

यो वर्ष कोरियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।

सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए ।

हेर्नुस् नतिजा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *