जनसंख्या बढ्दै, सरकारी डाक्टर घट्दै
काठमाडौं, २६ जेठ । सरकारले स्वास्थ्य सेवामा पहुँच बढाउँदै लैजाने प्रतिवद्धता दोहेर्याइरहँदा सरकारी सेवामा पाँच बर्षयता सबैभन्दा कम चिकित्सक कार्यरत रहेको पइएको छ । स्वास्थ मन्त्रालयले रिक्त दरबन्दीमा नियुक्ति नगर्दा अघिल्ला बर्षका तुलनामा डाक्टरको संख्या घटेको हो ।
सरकारले अघिल्लो सता सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार प्रथम ८ महिनामा स्वास्थ्यमा २ हजार ४ जना चिकित्सक कार्यरत छन् । अघिल्लो बर्ष यही अवधिमा २ हजार ६ सय ४० चिकित्सक कार्यरत थिए । यो गत पाँच बर्षमा सबैभन्दा बढी हो । जनसंख्या बर्सेनी बढे पनि त्यस अनुपातमा चिकित्सकको दरबन्दी अत्यन्तै न्यून छ । भएका दरबन्दी पनि खाली छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ जेठ २०८२ ९:१२
ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयद्वारा मुद्दा दायर
११ जेठ २०८२ ९:२०
गाजामा इजरायलको पछिल्लो बम आक्रमणमा ७६ जनाको मृत्यु
११ जेठ २०८२ ९:०३
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
११ जेठ २०८२ ९:२३
हैदराबादसँग पराजित भएपछि आरसीबीको ‘क्वालिफायर’ संभावना संकटमा
११ जेठ २०८२ ९:०८